FLASH NEWS

एन एम बि. महिला समुहमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १, बिहिबार (२ महिना अघि)
  • २६८

    Shares

एन एम बि. महिला समुहमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

धादिङ:    धादिङको धुनिवेशी नगरपालिका ५ पुरानो धार्केमा एन एम बि. महिला समुहमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

केन्द्र नं. ०२३ गोरखनाथ एन एम बि. महिला समुहमा बुधबार बित्तिय साक्षरता कार्यक्रम गरिएको हो । संस्थाको शाखा कार्यलय थाक्रेको आयोजनामा ग्राहक सरंक्षण अन्र्तगत कर्जा तथा बचत व्यवस्थापनमा निहित जोखिम सम्बन्धी कार्यक्रम भएको हो।
उक्त छलफलमा असल तथा खराब कर्जा को बारेमा छलफल गरिएको थियो भने कार्यक्रम को सहजीकरण संस्थाका प्रबन्धक दुर्गा रिमाल ले गर्नुभएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस