FLASH NEWS


संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै, हेर्नुहोस सम्भावित कार्यसूची

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ माघ २८, सोमबार (१ महिना अघि)
  • ८५

    Shares

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै, हेर्नुहोस सम्भावित कार्यसूची

काठमाडौं :  सङ्घीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार विधेयक २०८० छलफलका लागि प्रस्तुत गर्ने जनाइएको छ । साथै उआले सुरक्षित कारोबार विधेयक २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।
कार्यसूची हेर्नुहोस

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस