FLASH NEWS


मौसम : आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ माघ २, बुधबार (३ हप्ता अघि)
  • २६

    Shares

मौसम : आंशिक बदलीदेखि मौसम मुख्यतया सफा

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज हिमाल, पहाड र तराईमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराई भेगमा आंशिक बदली रहने सम्भावना छ।

आज राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ। कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस