केन्द्रविन्दु र कहाँके कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।
३१७
Sharesएका बिहानै धादिङ सहित भिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलवार बिहान करिब ६ बजेर ५१ मिनेटमा धादिङ सहित भिभिन्न स्थानमा भूकम्पको महसुस गरिएको हो। भुकम्प पश्चात नागरिक हरु घर बाहिर निस्केका थिए।
केन्द्रविन्दु र कहाँके कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।