१४४
Sharesनवज्योती बचत तथा ऋण सहकारी संस्था लि.को १८ औ वार्षिक साधारणसभामा हुने बारे सूचना
प्रस्तुत विषयमा यस नवज्योती बचत तथा ऋण सहकारी संस्था लि. धुनिवेशी न.पा.६ धार्के को १८ औ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति २०८१ साल पुस १३ गते
स्थान: श्री नयज्योती बचत तथा ऋण सहकारी संस्था लि. धुनिवेशी न.पा. धार्के बजार
समय: बिहान १०:३० बजे देखि ४:३० बजेसम्म