FLASH NEWS

प्रधानमन्त्री ओली अस्वस्थ

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २०, मंगलबार (२ हप्ता अघि)
  • ७७

    Shares

प्रधानमन्त्री ओली अस्वस्थ

फाइल तस्विर 

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुनु भएको छ ।

उहाँलाई सामान्य ज्वरो आएको छ। ज्वरोका कारण हाल प्रधानमन्त्री निवास बालुवाटारमा उहाँ आराम गरिरहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस