११८
Sharesथाक्रे : धादिङको थाक्रेमा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सँविधान दिवसको अवसर पारेर थाक्रे गाउँ पार्टी कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
एमालेका केन्द्रिय सदस्य तथा धादिङका ईन्चार्ज खेम लोहनीको प्रमुख आतित्थ्यता रहेको उद्घाटन कार्यक्रममा एमालेको केन्द्र, प्रदेश, जिल्ला तथा पालिकास्तरका नेताहरुको आतित्थ्यता रहेको थियो ।
मैनबत्ती बालेर उद्घाटन गरिएको पालिकास्तरिय प्रशिक्षण कार्यक्रममा थाक्रेका हरेक वडाबाट प्रतिनिधी सहभागी छन् । प्रशिक्षण कार्यक्रम भोली शुक्रबार सम्म सञ्चालन हुनेछ ।