FLASH NEWS

सुनको भाउ प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १७, सोमबार (४ महिना अघि)
  • ९५

    Shares

सुनको भाउ प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो

१७ असार ,२०८१, सुनको भाउ चार दिनमा प्रतितोला १४ सय रुपैयाँ बढेको छ । सोमबारका लागि तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढी हो ।

विगत ४ दिनदेखि सुनको मूल्य उकालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख ४१ हजार ८ सय तथा आइतबार १ लाख ४२ हजार पुगेको थियो ।

चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबारदेखि यहीं मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस