१७६
Shares३ भाद्र २०८० । थाक्रे गाउपालिकाको सार्वजनिक सूनुवाई सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस थाक्रे गाउँपालिकाको आ. व. ०७९८० मा सञ्चालित कार्यक्रम र आर्थिक वर्षभरि भए गरेका कार्यक्रम / योजनाहरुको सार्वजनिक सुनुवाई देहायको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण थाके वासी आदरणीय जनसमुदायहरुलाई उपस्थितिको लागि अनुरोध छ ।
तपसिल
मितिः २०८०।०५।१३ गते बुधवार
समय: बिहान ११:०० बजे
स्थानः गाउँपालिकाको नयाँ भवन ।
मान बहादुर बराल शासकीय अधिकृत
मान बहादुर बराल प्रमुख प्रशासकीय अधिकृत
फोन नं. ०१०४१५०९८ इमेल [email protected] वेबसाईट www.thakremun.gov.np