१८६
Shares११ साउन २०८० आगामी ३ दिन सतर्कता अपनाउन आग्रह गरिएको छ। बागमती, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल रहेपनि बढ्न सक्ने पूर्वानुमान गरिएको छ। स-साना सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। पानि परिरहेकाले अन्य ठाउका स -साना नदी तटीय क्षेत्रहरूमा पनिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढि बुलेटिन मार्फत महाशाखाले आग्रह गरेको छ ।