FLASH NEWS

आगामी ३ दिन आकस्मिक बाढीको जोखिम

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १०, बुधबार (१ साल अघि)
  • २४३

    Shares

आगामी ३ दिन आकस्मिक बाढीको जोखिम

१० साउन २०८० ।     आगामी ३ दिन आकस्मिक बाढीको जोखिम रहेको छ।
बुधबार बाढी पूर्वानुमान महाशाखाले निकालेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आगामी ३ दिन बागमती, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहेको तर बढ्न सक्ने पूर्वानुमान रहेकाले नदि तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न आग्रह गरिएको छ। त्यस्तै महाकाली नदीका स-साना सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। पानि परिरहेकाले अन्य ठाउका स -साना नदी तटीय क्षेत्रहरूमा पनिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस