FLASH NEWS

पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ ४, सोमबार (१ साल अघि)
  • ३२

    Shares

पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना

आज पनि पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आज कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । गएराति बाग्मती प्रदेश सहित बिभिन्न प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो ।
ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस