FLASH NEWS

ईन्द्र मगरको नक्कले ड्राईभरले उडायो लोक दोहोरी गित सार्वजनिक

  • टोलटोलको खबर
  • कला/साहित्य
  • प्रकाशित मिति:
  • २०८० अषाढ २, शनिबार (१ साल अघि)
  • ३३५

    Shares

ईन्द्र मगरको नक्कले ड्राईभरले उडायो लोक दोहोरी गित सार्वजनिक

कुसल गाएक ईन्द्र मगरको नक्कले ड्राईभरले उडायो लोक दोहोरी गित सार्वजनिक भएको छ।
ईन्द्र मगर र सारदा रसाइलिको आवाजमा रहेको उक्त गीतमा लय तथा शब्द ईन्द्र मगर आफ्नै रहेको छ भने अभिनयमा मायाँ लामा,जय थापा
,कल्पना पराजुली र बिशाल खत्री रहनु भएको छ। यस्तै उक्त गीतको प्रस्तोता रोशन थापा र सिभ लामिछाने (सिन्धु) रहनु भएको छ भने एरेन्ज मदन सुफिक्स , रेकर्डिस्ट मदन सुफिक्स रहनु भएको छ। संगीत सरोबर स्टुडियोमा रेकर्डिङ्ग गरिएको गित गोबिन्द सोनीले मिक्सिङ गर्नु भएको हो। बाल कलाकारहरुमा प्रसंशा राई र स्तुती राईको समेत अभिनय रहेको छ। रमेश श्रेष्ठ निर्मला वाइबाको पनि प्रस्तुति रहेको ईन्द्र मगरले बताउनु भयो। यस गीतमा अन्य अतिथि कलाकारहरु सहित बिभिन्न होटलहरु लगाएतले सहयोग गरेका छन्। यो दोहोरि गित दर्शक स्रोताको चाहाना आनुसार आफुले लेराएको र माया र पिरती को कुरा गरिएको, यात्रा गर्दा भएका कुराहरु समेटिएको र धादिङ्गका बिभिन्न ठाउका दृश्यहरु रहेको मगरले बताउनु भयो।

भिडियो

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस