१५४
Shares२८ जेठ ,२०८० । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ भने
सांसदहरूले उठेका प्रश्नहरूको आज जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।