३६०
Sharesधादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो देखी अवरुद्ध धादिङको धार्के खण्ड पृथ्वी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।
हिजो दिउँसो परेको वर्षाले पुल भासिएपछि बेलुकी ४ बजेदेखि अवरुद्ध राजमार्गको कारण हजारौ यात्रुहरुले सास्ती बेहर्नुपरेको थियो । नेपाल प्रहरी , नेपालि सेना ,ससस्त्र ,स्थानिय ,सडग बिभाग लगाएतले लामो समयको प्रयास पछि भासिएको पुलको छेउमा ग्याविन जालीमा ढुङ्गा हालेर अस्थायी रुपमा सडक एकतर्फी खुलाईएको हो । हिजै देखि निरन्तर रुपमा मर्मत कार्य भएकोले हाल एकतर्फी रुपमा सुचारु गरिएको हो । सवारी दुइ तर्फनै खुल्नको लागि भने अझै समय लाग्ने छ।
भिडियो