३३९
Sharesआज काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अम्बाको प्रतिकिलो औसत मूल्य अधिकतम २२० रुपैयाँ रहेको छ भने आभोकाडोको ६०० रुपैयाँ तोकिएको छ ।
तेस्तै आलु सेतोको २०, आलु रातोको २७, काउली स्थानीयको ६०, कागतीको २८०, गान्टे मुलाको ७०, गोलभेडा ठूलो नेपालीको ५० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै लेकल घिउसिमीको ७०, घिरौलाको १२०, टाटे सिमीको ७० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
मूल्यसूची विस्तृतमाः