४६४
Sharesथाक्रे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आभारित पुनस्थार्पना (CBR) कार्यक्रमको लागि प्रस्ताव आह्वानको सूचना प्रकासित गरेको छ।
बागमती प्रदेश सरकारको आ.व. २०७९/८० को शर्शत कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना ( CBR ) कार्यक्रम अपाङ्गताको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाको साझेदारीमा सञ्चालन गर्ने भएकाले इच्छुक संघ सस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र थाक्रे गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्न समेत पालिकाले प्रकासन गरिएको सुचनामा उल्लेख गरिएको छ।
सुचना