९५
Sharesनेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा रहेको बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः