FLASH NEWS

गाेरखनाथ कल्याण केन्द्र नेपालद्वारा सामुहिक ब्रतबन्ध कार्यक्रम गरिने

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ माघ १७, मंगलबार (१ साल अघि)
  • ५९४

    Shares

गाेरखनाथ कल्याण केन्द्र नेपालद्वारा सामुहिक ब्रतबन्ध कार्यक्रम गरिने

धादिङको धुनिबेशी नगरपालिका ५ मा रहेको गाेरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध कार्यक्रम हुने भएको छ।
गाेरखनाथ कल्याण केन्द्र नेपालद्वारा सदा बर्षकाेझै यश बर्षपनि फागुन महिनाको १८ गते स-सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्न लागिएको गाेरखनाथ कल्याण केन्द्र नेपाल धार्के शाखाका अध्यक्ष हरिहर रेग्मीले टोल टोलको खबर लाई जानकारी दिनु भयो ।
आफ्ना बटुक हरुकाे नाम टिपाउनकाे लागि राजेन्द्र उप्रेती नाैबिसे फाेन नं ९८४१-५२६१०९,राजेश रेग्मी धार्के बत्ति पसल ९८५११-३९९४२(९८४१-०७२९८२),हरिहर रेग्मी धार्के ९८४१-५८९०२४ मा सम्पर्क गरि नाम टिपाउन सकिने पनि रेग्मीले जानकारी दिनु भयो । गाेरखनाथ कल्याण केन्द्र नेपालले बिगतका बर्ष हरुमा पनि सामुहिक ब्रतबन्ध कार्यक्रम सहित बिभिन्न सामाजिक कार्यक्रम हरु गर्दै आइरहेको छ।

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस