FLASH NEWS

मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना, एकको मृत्यु, १४ जना घाईते

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ पौष ५, मंगलबार (१ साल अघि)
  • ४१६

    Shares

मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना, एकको मृत्यु, १४ जना घाईते

 धादिङको मलेखु नजिकै यात्रुबाहक बस र माइक्रो ठोक्किँदा १ जनाको मृत्यु भएको छ । बिहानी पम्प नजिक भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् ।

दुर्घटना मंगलबार बिहान सवा १० बजे भएको हो ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार भइरहेको छ । प्रहरीका अनुसार केही यात्रु सिकिस्त घाइते भएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस