FLASH NEWS

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदशे २ मा गठबन्धन बाट शालिकराम जम्कट्टेल निर्वाचित

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ८, बिहिबार (२ साल अघि)
  • १५४

    Shares

Post Thumbnail

धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदशे २ मा गठबन्धन बाट माओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेल बिजयी हुनुभएको छ। जमकट्टेल एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई ७हजार ४सय २७ मतको फरकले विजयी बिजयी हुनुभएको हो ।

माओवादी केन्द्रका जम्कट्टेलले १९हजार ९सय ३ मत ल्याई विजयी हुदा निकटम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र थपलियाले १२हजार ४सय ७६ मत ल्याउनु भएको हो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस