FLASH NEWS

नेकपा एमालेका अध्यक्ष केपी ओली द्वारा नागढुँगा सुरुङमार्गको निरिक्षण,ओली भन्छन धादिङमा एमालेकोनै जितहुन्छ

  • टोलटोलको खबर
  • भिडियो
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २०, आईतबार (२ साल अघि)
  • १५३६

    Shares

नेकपा एमालेका अध्यक्ष केपी ओली द्वारा नागढुँगा सुरुङमार्गको निरिक्षण,ओली भन्छन धादिङमा एमालेकोनै जितहुन्छ

धादिङ जिल्ला यसअघि दुर्गम रहेपनि अब दुर्गम जिल्लाको रुपमा नरहेको नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधान मन्त्रि केपी ओलीले बताउनु भयो ।राष्ट्रीय गौरबको आयोजना नागढुँगा सुरुङमार्गको निरिक्षणका लागि आइतबार धादिङ आइपुग्नु भएका ओलीले आयोजित स्वागत कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
उहाले धादिङमा सडक लगायतका पुर्वाधार निर्माण भएको बताउनु भएको छ ।

राष्ट्रीय गौरबको आयोजना नागढुँगा  सुरुङमार्गले देशलाई सुरुङमार्गको युगमा प्रवेश गराएको उहाको भनाइ छ । भारत र चिन सम्म जोडिने रास्ट्रिय बाटोको केन्द्र पनि धादिङनै हुने बताउनु भयो। तेस्तै उक्त कार्यक्रममा ओलीले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को  सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य रहोकोले धादिङका कार्यकर्ता लाई भ्रममा नपर्न आग्रह समेत गर्नु हयो। पार्टी छाडेर जानुभएका नेत्र पौडेल लाइ धेरै अवसर रहेकोले पार्टीमै फर्कन समेत अनुरोध गर्नुभएको छ।

भिडियो हेर्नु होला

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस