FLASH NEWS

को हुन् रमेश आचार्य ?

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक २, बुधबार (२ साल अघि)
  • ९४९

    Shares

को हुन् रमेश आचार्य ?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं.१ अन्तर्गत धादिङको प्रदेशसभा क्षेत्र नं. (१) को नेकपा (एमाले) को सुर्य ध्वजाबाहक उम्मेदवार रमेश आचार्य धादिङ जिल्लाको थाक्रे गाउँपालिका-९, केवलपुरमा  जन्म भएको हो। हाल उहाको उमेर : ४० बर्ष भएको छ भने शैक्षिक योग्यता : व्यवस्थापन संकायमा स्नातकोत्तर रहेको छ। रमेस आचार्य  हालको सांगठनिक जिम्मेवारी : नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य मा रहनु भएको छ। तेस्तै
# राजनीतिक/सांगठनिक जीवनहरुमा
🔹नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सह-प्रारम्भिक कमिटी सदस्य – २०५३
🔸अनेरास्ववियु ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव – २०५५
🔹अनेरास्ववियु धादिङको १५ औं जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य – २०५५
🔸नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त – २०५५/०७/०७
🔹अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य – २०५५
🔸अनेरास्ववियु, जिल्ला कमिटी धादिङको कोषाध्यक्ष – २०५७ समेत रहनु भएको थियो। तेस्तै
🔹अनेरास्ववियु, धादिङको सचिव – २०५८
🔸अनेरास्ववियु धादिङको अठारौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित – २०५९
🔹अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य (रापस) – २०६१
🔸अनेरास्ववियुको अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य – २०६३
🔹अनेरास्ववियुको उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य – २०६५
🔸अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष पदको प्रतिस्पर्धी – २०६७
🔹नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव – २०६८ देखि २०७४ सम्म तेस्तै
🔸तत्कालीन युवा संघ नेपाल (हालको राष्ट्रिय युवा संघ नेपाल) को स्थायी कमिटी सदस्य – २०७०
🔹युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य – २०७०
🔸युवा संघ नेपालको केन्द्रीय कमिटी सचिव – २०७४
🔹राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य – २०७५
🔸राष्ट्रिय युवा संघ नेपालको महासचिव – २०७७
🔹नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी सदस्य – २०७८
🔸नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य – २०७८
🔹नेकपा (एमाले) केन्द्रीय युवा तथा खेलकूद विभाग सदस्य – २०७९
🔸लगायत विभिन्न संघ-संस्थामा आबद्धता र बिभिन्न सामाजिक कार्यमा आबद्धता रहनु भएको छ ।
🔹भ्रमण : भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई । रहेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस