FLASH NEWS

धादिङमा कांग्रेस ३, माओवादी २ र एसलाइ १ सिट

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ आश्विन २२, शनिबार (२ साल अघि)
  • ११२

    Shares

धादिङमा कांग्रेस ३, माओवादी २ र एसलाइ  १ सिट

सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ ।

सहमती अनुसार धादिङमा प्रतिननीधि सभा क्षेत्र नं. १ को एकीकृत समाजवादीले पाएको छ । यस क्षेत्रबाट राजेन्द्र पाण्डे उठ्ने छन् । यसै क्षेत्रको प्रदेश क मा कांग्रेसले टिकट पाएको छ भने ख मा माओवादीकेन्द्रका  शालिकराम जमकट्टेलले टिकट पाएका छन् ।

धादिङ प्रतिनीधि सभा क्षेत्र नं. २ को सांसदको लागि कांग्रेसले टिकट पाएको छ भने प्रदेश क मा कांग्रेस र ख मा माओवादी केन्द्रले टिकट पाएका छन् । समग्रमा धादिङमा कांग्रेसले संघ र प्रदेश गरि ३ सिट, माओवादीले प्रदेश १ सिट र एकीकृत समाजवादीले संघको १ सिट पाउने गरी सहमती छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस