FLASH NEWS

वडा दशैको अवसरमा धुनिबेशी ६मा शुभकामना आदानप्रदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १५, शनिबार (२ साल अघि)
  • १८३

    Shares

वडा दशैको अवसरमा धुनिबेशी ६मा शुभकामना आदानप्रदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
धादिङको धुनिबेशी नगरपालिका ६ को वडा कार्मायालयमा  बडा दशैको अवसरमा शुभकामना आदानप्रदान तथा बृक्षा राेपण कार्यक्रम सम्पन्न भएको छ । धुनिबेशी६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३५० कागती बिरुवा ,हरेक जातका फुल ५०तेस्तै अम्बा ,लिच्ची ,आँप लगाएतका फलफुलहरुमा २०० बिरुवा रोपिएको हो।
धुनिबेशी नगरपालिकाका उपमेयर सुरज उप्रेतीको प्रमुख आथित्यतामा रहेको उक्त कार्यक्रममा,वडा अध्यक्षहरु , सदस्यहरु , अभिभावक शिक्षक विद्यार्थी,लायन्स क्लब अन्तराष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५एमडि का -मल्टिपल काउन्सिल चियरपर्सन- लायन केशब पाण्डे पिएमजेएफ सेकेन्ड सेन्चुरी एम्मेस्टर लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५जि का जिएमटि कोअर्डिनेटर -लायन अग्निबिलास अधिकारी पिएमजेएफ लायन्स क्लब अन्तराट्रिय डिष्ट्रक ३२५ जिको जोन १६ का जोन चियरपर्सन – लायन प्रकाश गजुरेल लायन्स क्लब काठमाडौं धुनिबेशिकाे अध्यक्ष रामकुमार लुईटेल,सचिव दिपेस आचार्य , बिकास आचार्य ,नगर प्रहरी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम बोल्नु हुँदै कार्यक्रमका सभा अध्यक्ष आचार्यले करिव १० रोपनी जग्गामा फलफुलको व्यवसायीक खेती गर्ने लक्ष्य रहेको र हाल सम्म करिव ७ रोपनिमा लगाइएको तेस्तै हाल सम्म कागतीको बिरुवा नगरपालिका बाट उपलब्ध भएको र अन्य बिरुवा भने लायन्स क्लबबाट उपलब्ध भएको तेस्तै बस्तुको मल लगाएत खर्च वडा कार्यलयले ब्यबस्थापन गर्ने । समेत आचार्यले बताउनु भयो।
हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस