FLASH NEWS

नक्षत्र बचत तथा ऋण सहकारी संस्थाकाे ८ औ वार्षिक साधाराण सभा सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १०, सोमबार (२ साल अघि)
  • २६३

    Shares

नक्षत्र बचत तथा ऋण सहकारी संस्थाकाे ८ औ वार्षिक साधाराण सभा सम्पन्न

धादिंगको धुनिबेशी नगरपालिका ७ खानीखोलामा रहेको नक्षत्र बचत तथा ऋण सहकारी संस्थाकाे ८ औ वार्षिक साधाराण सभा सम्पन्न भएको छ।


सोमबार संस्थाकाे अध्यक्ष रघुनाथ पाठककाे अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा आ. व २०७८/७९ काे लेखापरीक्षण अनुमाेदन गर्दै प्रमाेद पाठककाे अध्यक्षतामा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभामा संस्थाकाे बिभिन्न पधाधिकारी , शेयर सदस्य हरु लगायतको सहभागिता रहेको नव निर्वाचित अध्यक्ष प्रमाेद पाठकले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस