९६
Sharesपछिल्लो २४ घण्टामा धादिङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय धादिङका अनुसार बुधबार जिल्लामा गरीएको ८ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा २ जना र गजुरी गाउँपालिकामा १ जना गरी जिल्लामा ३ पोजिटिभ केश देखिएको छ।
यस्तै संक्रमित मध्ये थप ५ जना डिस्चार्ज रहेका छन्। जिल्लामा सक्रिय केशको संख्या ४४ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।